समाचार
वडा नं ५
दक्षिणकाली नगरपालिकाको वडा नं ५ साबिक शेषनारायण गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या ३८५५ रहेको छ । यस वडाका जनप्रतिनिधि श्याम बहादुर खत्री २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
  
 Undefined
Population: 
३२५५
Ward Contact Number: 
01-4710024
Supporting Documents: 
Weight: 
5