FAQs Complain Problems

समाचार

वडा नं १

दक्षिणकाली नगरपालिकाको वडा नं १ साबिक चाल्नाखेल गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,९  मिलेर बनेको छ । यहाँको जनसंख्या ३८६१ रहेको छ । यस वडाका जनप्रतिनिधि जय थापा मगर २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि तामाङ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।

Undefined
Population: 
३८६१
Ward Contact Number: 
01-5124046
Supporting Documents: 
Weight: 
1