समाचार
वडा नं ७
दक्षिणकाली नगरपालिकाको वडा नं ७ साबिक दक्षिणकाली गाउँ विकास समितिका वडाहरु ५,६,७ मिलेर बनेको छ । यहाँको जनसंख्या १५०६ रहेको छ । यस वडाका जनप्रतिनिधि हरि प्रसाद तिमल्सेना २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
  
 Undefined
Population: 
१५०६
Ward Contact Number: 
9748640438
Supporting Documents: 
Weight: 
7