समाचार
वडा नं ६
दक्षिणकाली नगरपालिकाको वडा नं ६ साबिक दक्षिणकाली गाउँ विकास समितिका वडाहरु १,२,३,४,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या ३८४८ रहेको छ । यस वडाका जनप्रतिनिधि शंकर मान महर्जन २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
  
 Undefined
Population: 
३८४८
Ward Contact Number: 
01-4710441
Supporting Documents: 
Weight: 
6