समाचार
वडा नं ४
दक्षिणकाली नगरपालिकाको वडा नं ४ साबिक सेतिदेवी गाउँ विकास समितिका वडाहरु ५,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या १४२२ रहेको छ । यस वडाका जनप्रतिनिधि पुष्कर खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
  
 Undefined
Population: 
१४२२
Ward Contact Number: 
9748640439
Supporting Documents: 
Weight: 
4