समाचार
वडा नं ३
दक्षिणकाली नगरपालिकाको वडा नं २ साबिक चाल्नाखेल गाउँ विकास समिति वडा नं ८ र सेतिदेवी गाउँ विकास समिति वडा नं ६ मिलेर बनेको छ । यहाँको जनसंख्या १५५७ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री शिवभक्ति बलामी उपनिर्वाचन २०७६ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
Undefined
Population:
१७७३
Ward Contact Number:
9748649533
Supporting Documents:
Weight:
3